कैलालीमा महिला जागरण समुह गठन

कैलालीमा महिला जागरण समुह गठन
१५ फाल्गुन कैलाली


कैलालीको दोदोधरा १ बुटकौवा (क्यापामा) नदी संरक्षण र दाउरा नियन्त्रण गर्ने उद्ययश्यका साथ आज हरीयाली महिला जागरण समुह गठन गरीयको छ । तर्दथ समितीकी अध्यक्ष्य ईच्छा बिष्ट को सभापतीत्पमा भयको कार्यक्रम का प्रमुख अथिती हरीकला न्यौपाने हुदा बिशीष्ट अथिती जगत टमट्टा हुनुहुन्थयो । पदम बिक को स्वागत मन्तव्य संगै सुरुभको कार्यक्रम मा गोमा भुल , कमला जोसी लगायतकाले मन्तव्य व्यक्त गरेका थिय । साथै सो कार्यक्रम ले नया समिती समेत निर्माण गरेका छ । रम्भा परीयार को अध्यक्ष्यतामा गठन भयको समुह मा कमला जोसी उपाध्यक्ष्य,सचिव गोमा भुल,सह सचिव रत्ना बिष्ट,कोषध्यक्ष्य दिपा गौतम र सदस्यहरुमा मिना चौधरी,सुर्जा बिक,सान्ता धामी,लालमती खत्रि,र्निमला रिजाल र कोकीला डगौरा लगायतका रहेको सो कार्यक्रम संचालक बिष्णु बिष्टले कोसेली एफ.एम लार्य जानकारी दिनु भयको छ ।  


0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्