सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न

सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न
१५ फाल्गुन कैलाली
सहित सप्ताहा २०७२ अन्र्तगत आज कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा आज संयुक्त माओवादि पार्टिको आयोजनामा सहिद परीवार लाई सम्मान कार्यक्रम सम्मपन्न भयको छ । संयुत्त माओवादि दोदोधरा अध्यक्ष्य राम बाहदुर साउद (आएम) को सभापतीत्वमा भयको कार्यक्रम मा प्रमुख अथिती पूर्व सभासद भगत बडुवाल (मुत्ती) रहनु्भयको थियो । पूर्ब माओवादि लडाकु हरि सीह साउद को स्वागत मन्तवय संगै सुरु भयको कार्यक्रममा नेपाली कांग्रेस दोदोधरा गाउ कमिटी सभापति गणेस शाहि,जनर्माेचा नेपाल दोदोधरा अध्यक्ष्य  रुपा आलेमगर लगायताकाले मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रम मा दोदोधरा र कोटातुल्सीपुर गावीस अन्र्तगत का सहिद परीवारहरुलाई सम्मान गरीयको थियो । कार्यक्रम को संचालन रुपक सुनारले गरेका थिय ।


0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्