क्रिकेट प्रतीयोगीता को तयारी अन्तीम चरणमा

  
   कमला कुँवर
  चैत्र २८ ,


Image result for cricket photoबैनीया कैलालीको दोदोधरा गावीस वडा नं. ७ मा रहेको जगत तारा ईग्लीस बोडिङ्घ स्कुल को आयोजनामा २०७३ सालमा पनि क्रीकेट प्रतीयोगिता हुने भयको छ । जगत ताराले २०७२ सालमा पनि पहीलो पल्ट माध्यमीक बिधालय स्तरीय क्रीकेट प्रतीयोगीता सफलतापूर्वक आयोजना गरीसकेको छ । यस बर्ष पनि प्रतीयोगिता माध्यमीक तहकै हुने र प्रतीयोगिता का नियमहरु सबै उहि रहने तर पुरस्कार रासिमा भने बृद्धी गरीएको जगत तमरम ईग्लीस बोडिङ्घ स्कुल का प्रधानाध्यापक हेमन्त तीमिल्सेना ले हामि संगको कुराकानिमा बताउनु भयो । दस हजार पुरस्कार रासि बाट सुरु भयको प्रतीयोगितामा यस बर्षको पुरस्कार रासि ३५ हपार पुराइएको छ भने दोश्रो स्थान हासीसल गर्ने बिधालयले २१ ऋजार पुरस्कार प्राप्त र्गनेछ । प्रतियोगीता को हरेक खेलमा म्यान अफ द म्याच, प्रतियोगीता भरीकै उत्कृष्ट खेलाडीलाई म्यान अफ द सिरीज,प्रतियोगीता भरीमा सबै भन्दा बडि रन हान्ने खेलाडीलाई बेस्ट ब्याटसमयान,बडि बीकेट लीनेलाई बेस्ट बलर , प्रतिभावान खेलाडीलाई उदयमान खेलाडी लगायतको पुरस्कार बाट पुरस्कीरित गरीने प्रतियोगीता का संयोजक एवम बिधालयका संस्थापक एकेन्न्द्र मल्ले हामिलाई जानकारी दिनु भएको छ । अधिल्लाो वर्ष २२ टोली को सहभागीता रहेको प्रतियोगीतामा यस बर्ष पनि त्यसैको हाराहारीमा टिक हरुको सहभागीता हुन सक्ने प्रतीयोगिता आयोजक समेतले अनुमान गरेर काम अगाडी बडाई रहेको आयोजक समितीका सदस्य मनोज पन्तले बताउनु भयो । बैसाख ५ गते देखि १५ गते सम्म सडकपुर बौनियामा रहेको बसन्त मुरारी उमाबि र दोदोधरा ८ बास्कोटि स्थीत खेल मैदान मा संचालन हुने प्रतीयोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सीस्टम को आधार मा संचालन हुने आयोजकले जनायको छ । प्रतीयोगीताका हरेका खेलका म्यान अफ द म्याच लाई दिईने पुरस्कार सडकपुर बौनियामा रहेको एनकेडिजे कम्पयुटर ले प्रायोजन गर्ने बताएको प्रतियोगीताका आर्थीक समिती सदस्य राजेन्द्र रावलले बताउनु भयो साथै अन्य प्रायोजकको तयारी समेत अन्तीम चरणमा रहेको र प्रतीयोगिता संचालानार्थ करीब २ लाख को हाराहारीका खर्च हुने प्रतीयोगिताका आर्थीक संयोजक बिकास मल्ले बताउनुभयो ।

0 comments

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्