जिल्ला भरी ९५ प्रर्तिसद विद्यार्थिको हातमा पुस्तक पुग्यो ।

Image result for student handbooks photos
शुसिला ठगुन्ना

      दार्चुला
 जिल्ला भरी ९५ प्रर्तिसत विद्यार्थिको हातमा पुगीसकेको जिल्ला शिक्षा कार्यालय दार्चुला जानकरी दिएको छ । शैक्षिक शत्र २०७३ का लागि वर्तमान समयमा हरेक विद्याार्थिको समस्यालाई मध्यनजर राख्दै नयाँ शैक्षिक सत्र सुरु हुने वितिकै विद्यालयहरुको पुस्तक पुगाई सकेकाले यो बर्ष दार्चुला जिल्लका सबै विद्यालयहरुमा पुस्तक पुगी सकेको र वितरण पनि ९५ प्रर्तिसद भईसकेको जिल्ला शिक्षा अधिकारी डा बाबुराम ढुङगानाले बताउनु भयो । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा डेड महिना पहिलेबाटै पाठ्यपुस्तकको लागी गृहकार्य गरेकाले आज यो सफल्तामा पुन सजिलो भएको , नयाँ शैेक्षिक सत्रमा विद्यार्थी भर्नालाई निरन्तरता दिन र उपलब्धी सुधारका लागि उमेर पुगिसकेका तर शिक्षाको महत्व नबुझेका अविभावक तथा विद्यार्थीहरुलाई अनिवार्य सहभागी गराउने उदेश्यका साँथ बैशाख २ गतेबाट १४ गतेसम्म विद्यालय स्तरमा तथा १५ गते पछि घरदैलो अभियानको थालनी गरीने जिल्ला शिक्षा कार्यालय दार्चुलाले जानकारी दिनुभयो । जिल्लामा पाठ्यपुस्तको अभाव सृजना हुन नदिनकालागी यो बर्ष जिल्लाभरी २० वटा पुस्तक विक्रेताहरु संग समझैता गरेको र कुनै पुस्तक विक्रेताहरुले लाप्रबाहि गरी विद्यालयमा पठ्यपुस्ताक उपलब्ध नगराएमा त्यो पुस्ताक बिक्रमेतालाई कालो सुचिमा समेत राखिने शिक्षा अधिकारी ढुङगानाले बताउनु भयो ।

1 comments

>>>>>>>>http://Dollarnize.com/?share=483694

??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्