Adout Me.
म एक सामान्य किसान परिवारमा जन्मिएको एक सिक्दै गरेको शुदुर पश्चिमको चेलो हु मेरो जन्म २०५४ साल बैशाख महिनाको २ गते सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला,ग्वानी गाउँ बिकाश समिति ४ ग्वानी ,गाउँमा भएको हो ।
पिता धनपति सिह धामी तथा माता कौषिला देबी धामीको पहिलो सन्तानको रुपमा,मैले त्यो सुन्दर गाउँमा जन्म लिएको हु म दुइ जना वहिनीको एउटा मात्र भाई र दाई भएर जन्मिन पाउदा म आफुलाई निकै भाग्यवान सम्झन्छु ।
म एक सिकारु बिद्यार्थी तर,पूर्ण होइन म आफु लाइ पूर्ण भन्ने घमण्ड गर्न पनी रुचाउदिन ।
आफ्नो देश आफ्नो देशको कला सास्कृति राष्ट्रियता र राष्ट्रिय स्वाधीनता लाइ मायाँ गर्ने म उही बिनोद धामी हूँ, जो आफ्नो लागी मात्र बाच्ने छैन यो देश र समाजको निम्ती एक मुठ्ठी प्राण रहुन्जेल केही गर्ने छु ।
म क्रमश मेरा निजी बिचार टिप्पणीहरु आफ्ना रचनाहरु मैले देखे भोगेका रोचक प्रसंगहरु यसमा अपडेट गर्दै जानेछु सामाजिक सञ्जाल फेसबुकमा जस्तै तपाईहरुको साथ निरन्तर पाउने आशा राखेको छु । यो ब्लगले मलाई अझ सजिलो बनाएको महशुस गरेको छु । यसप्रति तपाईका टिप्पणी सल्लाहा सुझाबहरु मेरा लागि सदा स्वीकार्य छन् ।
- सम्पर्ककका लागि इमेला ठेगाना – binodsingh2054@gmail.com
मेरो फेसबुकमा जानकाृ लागी तलको लिङकमा क्लिक गर्नुहोला
0 comments
??ा??ो ?्??ि?ृ?ा ?? ?े?्?ु?ो?्